. बुँदाटिपोट गर्दा ध्यान दिनुपर्ने कुराहरू
१. सम्बद्ध पाठ्यांशको भावबोध स्पष्ट नभएसम्म राम्ररी २÷३ पटकसम्म पढ्ने,
२. सम्बद्ध अुनच्छेद पढिसकेपछि मुख्य–मुख्य कुरा ठम्याएर त्यसलाई रेखाङ्कित गर्ने,
३. रेखाङ्कित गरिएका शब्द वा शब्दावलीबाट खेस्रा बुँदाटिपोट गर्ने,
४. मूल कुरा छुटेको छ कि भनेर जाँच्नको लागि मूलपाठ र खेस्रा मिलाई हेर्ने,
५. टिपिएका बुँदालाई मूलपाठबाट बाहिर जान नदिन संशोधन र परिमार्जन गर्ने,
६. परिमार्जन गरेपछि खेस्रालाई शुद्ध, स्पष्ट र सरल भाषामा साफी गर्ने र तोकिएको
सङ्ख्यामा अन्तिम रूप तयार पार्ने,
७. बुँदाहरूलाई समेट्ने गरी उचित शीर्षक दिने,
८. बुँदाहरू अपूर्ण वाक्यांशकै रूपमा राख्ने ।
0 Comments