जनसंख्यावृद्धिको दुष्परिणाम
अनियन्त्रित जनसंख्यावृद्धिका कारणले दिनानुदिन सुयोग्य नागरिक बन्नका लागि
चाहिने शिक्षाको सुविधा तथा गुणस्तर, स्वास्थ्यसेवा तथा सुविधा र मानवीय मूल्यमा
ह्रास आउन थालेको छ भने रोगीहरूले पनि आवश्यकताअनुसार समयमा उपचार
पाउन सकेका छैनन् । यस्तै गरी हाम्रो समाजमा स्वार्थान्ध व्यक्तिहरूको संख्या बढ्न
थालेकाले सामाजिक अपराधहरू पनि बढ्दै गएका छन् ।
दिइएको शब्दसंख्या = १४१
सारांश बनाउनुपर्ने शब्दसंख्या =
१४१
३ = ४७
भएको शब्दसंख्या = ४७
0 Comments