सङ्क्षेपीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू
ज्ञ। सर्वप्रथम सम्बद्ध अनुच्छेदलाई दुई–तीन पटक राम्ररी पढ्ने र सार वा मूल तŒव
पत्ता लगाउने,
द्द। पत्ता लागेको सार वा मूल कुरालाई रेखाङ्कन गर्ने,
घ। मूल अनुच्छेदको शब्दसङ्ख्या गनेर एक तृतीयांश शब्दसङ्ख्या निर्धारण गर्ने, जस्तैः
दिइएको पाठ शब्दसङ्ख्या = १५०
सारांश बनाउनु पर्ने शब्दसङ्ख्या = १५०× १
३
= ५० शब्द
द्ध। कम महŒवका कुराहरू, दोहोरिएका प्रसङ्गहरू, उखान, टुक्का, उदाहरण, विशेषण,
क्रियाविशेषण, अलङ्कार आदिलाई छाडिदिने,
छ। रेखाङ्कन गरेका बुँदालाई खेस्राका रूपमा टिप्ने, खेस्रालेखनमा रहेका अनावश्यक
शब्दहरूलाई फ्याँकेर फेरि क्रमबद्ध रूपमा साफी लेखन गर्ने र यसको
ज्ञटट÷ प्रयोजनमूलक नेपाली व्याकरण
शब्दसङ्ख्याको नजिकै हुने गरी बुँदाहरूलाई एउटा अनुच्छेदमा खेस्रा लेखन गर्ने
दुई चार शब्द तलमाथि पर्दा खासै बिग्रदैन ।
ट। खेस्रालेखनलाई परिमार्जन गरी साफीलेखन गरेपछि सम्बन्धित अंशको भावलाई
समेट्ने गरी शीर्षक दिने र अन्त्यमा शब्दसङ्ख्या किटान गर्ने,
ठ। शब्दसङ्ख्या बढी भएमा घटाउनको लागि समासप्रक्रिया, द्वित्वप्रक्रिया, सिङ्गो
शब्दको प्रयोग, कृदन्तीकरण आदिको सहायता लिने,
ड। प्रत्यक्ष कथनलाई अप्रत्यक्ष कथनमा बदल्ने,
ढ। कुनै प्रकारका प्रसङ्ग र परिचय दिई भूमिका नवाध्ने, सोझै सार खिच्ने र कुनै
कुरा नदोहो¥याउने,
ज्ञण्। सङ्क्षेपीकरण एक अनुच्छेदमा लेख्ने,
ज्ञज्ञ। परीक्षामा समय थोरै हुने हुँदा बुँदा र खेस्रालेखन नगरी सोझै सङ्क्षेपीकरण गर्दा
0 Comments