बु“दाहरू 

१. नेपालमा एकल र संयुक्त गरी दुई किसिमका परिवार रहेका, 

२. एक दम्पती र तिनका सन्तान रहेको परिवार एकल परिवार हुने, 

३. एकल परिवारमा स्वतन्त्रता, आत्मीयता, मायाममता र गोपनीयता कम हुने, 

४. संयुक्त परिवारमा अनेक पुस्ता, उमेरसमूह र दम्पतीहरू सदस्य हुने, 

५. संयुक्त परिवारमा विभिन्न सेवा–सुविधाहरू पु¥याउन, बालबालिकाहरूको हेरचाह 

गर्न, वंशाणुगत संस्कार स्थानान्तरण गर्न फाइदा हुने ।