१. कार्यालयीय पत्र
एउटा कार्यालय वा व्यक्तिले अर्काे कार्यालय वा व्यक्तिलाई लेख्ने पत्रलाई कार्यालयीय पत्र भनिन्छ । एउटा कार्यालयले अर्काे कार्यालयलाई, कार्यालयले व्यक्तिलाई र व्यक्तिले कार्यालयलाई लेख्ने पत्रलाई कार्यालयीय पत्र भनिन्छ । कार्यालयीय
पत्रअन्तर्गत निवेदन, दरखास्त, स्वीकृति पत्र, आदेश पत्र, रिट निवेदन आदि पर्दछन् ।
कार्यालयीय पत्र अत्यन्त औपचारिक शैलीमा लेखिने भएकाले यसमा विशेष शिष्टता र
सावधानी अपनाउनु पर्ने हुन्छ ।
0 Comments